अर्थ

आज सुनचाँदीको मूल्य



काठमाडौँ, ९ असार । आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आज आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ६५ हजार रुपैयाँमै कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला पनि स्थिर रहँदै ६४ हजार ७ सय रुपैयाँमै कारोबार भईरहेको छ ।

त्यस्तै, आज चाँदी पनि स्थिर रहँदै प्रतितोला ७ सय ४० रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।