आज सुनचाँदीको मूल्य

काठमाडौँ, १७ असार । आज मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ६४ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको च भने तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ६४ हजार २ सय रुपैयाँमै कारोबार भइरहेको छ । त्यस्तै,  आज चाँदी पनि स्थिर रहँदै प्रतितोला ७ सय ३० रुपैयाँमै कारोबार भइरहेको…