किसानलाई चैते धान थन्क्याउने चटारो

काठमाडौँ, ८ असार । तनहुँ जिल्लामा किसान चैते धान खेती भित्र्याउने चटारोमा छन् । दुई समयमा धान खेती नहुने स्थानमा बर्खे धान लगाउने कार्य सुरु भइसकेको छ । तनहुँका अधिकांश फाँटमा धान खेती गरिन्छ ।  जिल्लाका अधिकांश पालिकामा धान खेती हुन्छ । जिल्लाका सिञ्चित क्षेत्रमा धान खेती गरिन्छ । व्यास, भानु, भिमाद, शुक्लागण्डकी नगरपालिका, म्याग्दे, आँबुखैरेनी,…