भदौ १४, काठमाडौं । नेपालको चर्चित सिंगिङ रियालिटी शो 'नेपाल आइडलको सिजन २' मा २० हजार युवाहरू सहभागीता भएका छन। नेपाल आइडलको पहिलो सिजनमा १५ हजार जनाले प्रतिस्पर्धीका रुपमा सहभागीता जनाएका थिए । नेपाल आइडलको दोस्रो सिजनको अडिसन राउण्ड सकिएको छ । उक्त अडिसन धरान, हेटौडा, बिरगंज, भैरहवा, धनगढी, पोखरा र काठमाडौमा अडिसन भएको थियो…