साउन २२, काठमाडौं । आज मंगलबार सुनको मूल्य स्थिर रहेको छ । सोमबार छापावाल सुन प्रतितोला मूल्य ५६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार पनि सोहि मुल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आइतबार तेजावी सुन प्रतितोला मूल्य ५५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने सोमबार बढेर सुन…