रामपुर नगरपालिकाको बजेट ४९ करोड

रामपुर पाल्पा, २६ भदौ । रामपुर नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ को बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख रमणबहादुर थापाले कूल रु ४९ करोड ६६ लाख ७१ हजार बजेट सार्वजनिक गरेकाहुन । नगर प्रमुख थापाले भवन निर्माणमा रु दुई करोड, फर्निचर खरिदतर्फ रु ३५ लाख, मेसिनरी उपकरणतर्फ रु एक करोड र नगरस्तरीय योजना तथा कार्यक्रमका लागि…