बैशाख ३१, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल बैंकले एकैदिन ६ वटा शाखा विस्तार गरेको छ । बैंकले बैशाख ३१ गते इलामको माङसेबुङ, सोलुखुम्बुको लिखु पिके, रामेछापको सुनापाती, काभ्रेको तिमाल, सिन्धुलीको हरिहरपुरगढी र धनकुटाको खाल्सा छिन्ताङ सहीदभुमि गरी ६ वटा शाखा सञ्चालनमा ल्याएको हो । सिटिजन्सको हाल ७४ वटा शाखा, ६९ वटा एटिएम, ९७ वटा शाखा…