अबको दश वर्ष भित्र नेपालमा पर्यटन थामिनसक्नु आउनेः प्रधानमन्त्री

काठमाडौँ, २१ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब छिट्टै नै नेपालको पर्यटन क्षेत्रमा क्रान्ति आउने बताए । नेपाल पर्यटन व्यवसायी सङ्गठनको एकता भेलालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले भने – “पर्यटन पूर्वाधारका संरचना निर्माण भइरहेकाले अब छिट्टै नै मुलुकको पर्यटन क्षेत्रमा आर्थिक क्रान्ति हुन्छ ।” प्रधानमन्त्री प्रचण्डले “छिट्टै नै नेपालको पर्यटन क्षेत्रमा क्रान्ति…