धानको उचित मूल्य नपाउँदा किसान निराश

काठमाडौँ, २९ जेठ । नवलपरासीका किसान चैतेधानको उचित मूल्य नपाउँदा  निराश भएका छन् । मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्टल धान उत्पादन गरे तर प्रतिक्विन्टल मात्र रु. दुई हजार २०० मात्र पाउँदा उनी खिन्न छन् । गतवर्ष रु तीन हजारभन्दा अधिक मोलमा उनले एक क्विन्टल धान बेचेका थिए । बुद्धभूमि कृषक…