काठमाडौँ, १४ पौष । नेपाल टेलिकमले हाल विद्यार्थीहरूका लागि लक्षित गरेर एनटी फाइबर विद्यार्थी अफर उपलब्ध गराइरहेको छ । आगामी माघ २२ गतेसम्म आवेदन मिति रहेको र विद्यार्थीहरूका लागि मात्र उपलब्ध हुने सो अफर हाल धेरै विद्यार्थीहरूका लागि उपयोगी बनेको टेलिकमको भनाइ छ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको फाइबर टु द होम अर्थात एनटी फाइबर इन्टरनेट…