काठमाडौं, १६ माघ । बाथ–मुटु रोगी भएका बिरामीले आगामी एक फागुनबाट भल्व शल्यक्रियाको निःशुल्क उपचार सेवा पाउने भएका छन् । बाथ–मुटु रोगीका लागि सरकारले निःशुल्क भल्व शल्यक्रिया उपचारको व्यवस्था मिलाएको छ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २१औँ वार्षिकोत्सवको अवसरमा स्वास्थ्यमन्त्री गगनकुमार थापाले १५ देखि ६५ उमेर समूहका बिरामीलाई लक्षित गरी बाथ–मुटु रोगीको निःशुल्क भल्व…