ओली नेतृत्व सरकारको सय दिनः के–के भयो उपलब्धिमुलक काम ?

जेष्ठ २, काठमाडौं । स्थायित्व, समृद्धि र सुशासनको लक्ष्यसहित केपी शर्मा ओलीको नेतृत्वमा गठित सरकारले एक सय दिनको अवधिमा उक्त लक्ष्यको आधारशिला तयार गरेको छ । निर्वाचनमा वाम गठबन्धनले स्थायित्व, समृद्धि र सुशासनका लागि गरेको प्रतिबद्धतालाई विश्वास गरी जनताले सुविधाजनक मत दिएपछि नेकपा ९माओवादी केन्द्र० को समर्थनमा नेकपा एमालेका अध्यक्ष ओलीको नेतृत्वमा गत फागुन ३…