सरकार दुई तिहाइ बहुमतको भए पनि आर्थिक अनुशासनभित्र रहेर चल्छ : मन्त्री खतिवडा

जेष्ठ १८, काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले वर्तमान सरकार दुई तिहाइ बहुमतको भए पनि आर्थिक अनुशासनभित्र रहेर चल्ने बताएका छन् । राष्ट्रियसभामा आव २०७५र७६ को आयव्ययको वार्षिक अनुमानमाथिको छलफलमा प्रश्नको जवाफ दिँदै उनले राज्यको ढुकुटीको दुरुपयोग हुन नदिनेतर्फ सरकार सचेत र सजग रहेको बताएका छन् । अर्थमन्त्री डा खतिवडाले भने “प्रतिपक्षले भनेजस्तो यो बजेट…