सडक मर्मत गर्न ढिलाइ गर्ने ठेकेदार पक्राउ

जेष्ठ ४, पोखरा । गृहमन्त्रालयको जारी निर्देशन अनुसार कास्कीमा सडक मर्मतमा हालसम्म ५० प्रतिशतभन्दा कम मात्र काम सम्पन्न भएकाले निर्माण व्यवसायी सुरेन्द्र बस्नेतलाई आज प्रहरीले पक्राउ गरेको छ । पृथ्वी राजमार्गको गगनगौंडा सडकखण्डमा १ हजार ४ सय मिटर सडक कालोपत्रे गर्न ढिलाइ गरेका कारण वस्नेतलाई पक्राउ गरिएको हो । बस्नेतले आर्थिक वर्ष ०७३, ७४ को…