बैशाख २८, जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी ओलीले जानकी मन्दिर दर्शनका लागि मिलाइदिएकोमा ध्यावाद दिएका छन् । जानकी मन्दिर परिषरमा रामायण सर्किटको उद्घाटन कार्यक्रममा मोदीले ओलीले विशेष धन्यावाद दिए । मोदीले आफ्नो जनकपुरमा भएको सम्मान हजारौँ बर्षको दुई देशको इतिहासको सम्मान भएको तर्क गरे । साथै उनले अयोध्या र जनकपुरबीच सुरु हुन…