इन्धनको मूल्य बढ्यो : आजै राति १२ बजेदेखि लागु हुने

जेष्ठ १९, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्य ३र३ रुपैयाँ वृद्धि गरेको हो । अब पेट्रोल लिटरमा ११३ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ । निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनमा प्रतिहजार लिटर ७५ डलर रुपैयाँ बढेको छ ।…