बैशाख ७, पाँचथर - पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिका–२, सप्तमी बजारमा हावाबाट बिजुली उत्पादन गर्न सुरु गरिएको छ । सो हावा बाट बिजुली निकाल्न एसियाली विकास बैँकको ४ करोड ५० लाख रुपैँयाको आर्थिक सहयोगमा काम सुरु भएको हो । सप्तमी सौर्य, वायु उर्जा मिनी ग्रिड योजना नाम दिइएको आयोजनामा सौर्यबाट ५० र वायुबाट २० गरी ७०…