बैशाख १४, काठमाडौं । कार्यक्रममा राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त किरणकुमार पोखरेलले सञ्चारमाध्यम/सञ्चारकर्मीले बालश्रम मुक्त क्षेत्रका लागि समाचार सम्प्रषेणलाई पहिलो प्राथमिकता दिुनपर्ने बताउनु भएको छ । परिवर्तन नियम कानुनले मात्र सम्भव हुन्न त्यसका लागि विकल्पसहितको कार्यक्रम अगाडि सार्नुपर्छ भन्ने ग्लोबल फेयरनेश इनिसिएटिभ एवं बेटर ब्रिक नेपालले सञ्चालन गरेको चार वर्षे कार्यक्रममा वोल्दै प्रमुख आयुक्त चौध…