पत्रकार महासंघमा तालाबन्दी (विज्ञप्ती सहित) : उल्लासमय रुपमा मनोनयन दर्ता सम्पन्न

(बैशाख ७, काठमाडौं) । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघमा सिन्डिकेट लगाईएको भन्दै विभिन्न सात संगठनले केन्द्रिय कार्यालयमा तालाबन्दी गरेता पनि आगामि चुनावको लागि उल्लासमय रुपमा मनोनयन दर्ताको कार्य सम्पन्न भएको छ । महासंघको प्रदेश निर्वाचनमा केन्द्रीय कार्यसमितिले चालेका प्रक्रिया र महासंघमा लगाइदै आएको सिन्डिकेट तोडी सबैको साझा महासंघ बनाउन भन्दै असन्तुष्ट संगठनले शुक्रबार तालाबन्दी…