(बैशाख १०, काठमाडौं) । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता लम्बिए माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ तथा टोपबहादुर रायमाझी लगायतका धेरै नेताहरु एमालेमा प्रवेश गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार वरिष्ठ नेता श्रेष्ठ, रायमाझी लगायतले अध्यक्ष प्रचण्डलाई एकता प्रक्रिया छिटो टुङ्गोमा पु¥याउन दबाब दिएका छन् । एकता विलम्ब भए आफूहरु एमालेमा प्रवेश गर्ने…