काठमाडौ,५ वैशाख । वास्तविक रुपमा प्रधानमन्त्री केपी शर्मा ओली निःसन्तान छन् । भाई बुहारी अन्जन ओलीको काखमा जन्मेका दुई सन्तानलाई नै प्रधानमन्त्री ओलीले आफ्नै सन्तान मान्दै आएका थिए । अर्पण र अभिलाषा नै ओलीका सन्तान हुन् । यी दुबैको पढाईको खर्च सबै केपीले नै बेहोर्ने गरेका छन् । अर्पण र अभिलाषाका बुबा तारा र आमा…