काठमाडौ ३ बैशाख । नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ पाँच बजेका लागि बैठक बोलाइएको छ । बैठकमा पार्टी एकता, पार्टी एकता संयोजन समितिको बैठक बस्न नसकेको विषय लगायतमाथि छलफल हुनेछ । एकताका लागि प्रतिवेदन तयार पार्न गठित कार्यदलको प्रतिवेदन र विवादित विषयमा पनि छलफल हुनेछ । प्रधानमन्त्रीको भारत भ्रमण…