काठमाडौ२० पुस। निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र पछिल्लो समय एकताको विषयमा अलमलमा देखिन थालेका छन् । सरकार र पार्टी नेतृत्व, नेताहरूको व्यवस्थान, दुई संवैधानिक निकाय राष्ट्रपति र सभामुखको बाँडफाँट तथा विचार र सिद्धान्तलगायतका विषय कसरी हल गर्ने भन्नेमा शीर्ष नेतृत्वले खाका बनाउन नसक्दा नेताहरू अलमलमा परेपछि पार्टी एकता…