अप्ठ्यारो चिर्न राष्ट्रपतिले नयाँ विकल्पको खोजी गर्ने

काठमाडौ,६ पुस। ‘अध्यादेश राष्ट्रिय सहमति विपरित छ सरकारले जे पठायो राष्ट्रपतिले त्यो स्वीकार गर्नुहुन्न’ बुधवार राष्ट्रपतिलाई भेटेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले भने । ‘राष्ट्रपति एमाले अध्यक्ष ओलीको इसारामा चल्नु भएको छ सरकारले नीतिभित्र रहेर अध्यादेश पठाउँदा पनि स्वीकृत भएन’ त्यसको जवाफमा बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई बाहिर आयो । दलहरुबिच राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशका बारेमा…