काठमाडौ १३ पुस। पार्टी एकताको रणनीति तय गर्न नेकपा एमाले छलफल सुरु गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पार्टी एकता र नयाँ सरकार गठनको विषयमा छलफल सुरु भएको हो । बैठकमा पार्टी एकीकरणमा पार्टीले राख्ने प्रस्ताव, सरकारको नेतृत्व, तल्लो तहमा एकताका क्रममा पाउने जिम्मेवारी लगायतका विषयमा छलफल हुनेछ ।त्यसरी नै बैठकले निर्वाचन…