तनहुँका शाहसिक महिला हरु शव बोकेर दमौलीघाटमा पुर्‍याए

तनहुँ ८ मसीर । पितृसत्तात्म सोचकोअन्त्य गर्न तनहुँका महिलाले शव बोकेर दमौलीघाटमा पुर्‍याएका छन् । व्यासनगरपालिका– ५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा बस्दै आएका ८१ वर्षीय मीनबहादुर बस्यालको शव आश्रमकै महिलाहरुले बोकेर आज विहान अन्त्येष्टिका लागि घाटसम्म पुर्‍याएका हुन् । बस्यालको गए राति मृत्यु भएको हो । विसं २०६८ देखि उक्त आश्रम महिलाको मात्रै सक्रियतामा…