भक्तपुरको चाँगुमा एमालेलाई अर्को सफलताः नेमकिपाको गढ भत्किदै

भक्तपुर,२५ मंसिर । भक्तपुर नेमकिपाको गढको रुपमा परिचित थियो । त्यो परिचय बदलिएको छ । स्थानीय निकायको निर्वाचनबाट एमाले जिल्लाकै पहिलो शक्ति भएको यस पटको निर्वानमा एमालेले नेमकिपालाई कमजोर मात्रै पारिेदिएको छ । नेमकिपा अब भक्तपुरको नगरमा मात्रै देखिएको छ । चाँगुनारायण क्षेत्र यस अघि नेमकिपाको आधार क्षेत्रको रुपमा हेरिदै आएको थियो । एमालेले स्थानीय…