मंसिर, २ भक्तपुर । एमाले नेता एवं भक्तपुर २ नं क्षेत्रको बाम गठबंधनका उम्मेदवार महेश बस्नेतले आज कटुञ्जेको घरदैलो कार्यक्रममा कटुञ्जेका मतदाताहरु संगको भेटमा चुनावको बेलामा कसैले बिदेशीको चाकडी गरेर ल्याएको कालो धन भक्तपुरका मतदातालाई बाँड्न आउन सक्छन साबधानिका साथ अपनाउनुहोस भने । उत्साहपूर्ण जनसहभागिताका साथ घरदैलौ अभियान सहभागी भएका बस्नेतले पैशा बाढे छ तपाईहरुले…