‘५० वर्ष निरन्तर वामपन्थी सरकार: योगेश भट्टराई

तेह्रथुम १४ मसीर । नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले अबको ५० वर्षसम्म निरन्तर वामपन्थीले सरकार चलाउने दाबी गरेका छन् । वामपन्थीहरूको प्रतिपक्षमा बस्ने पालो सकिएको बताउँदै सचिव भट्टराईले अब प्रतिपक्षमा बस्ने पालो कांग्रेसको आएको बताए । तेह्रथुमको म्याङलुङमा बुधबार वाम गठबन्धनद्वारा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै भट्टराईले नेपालमा कांग्रेसले शासन गर्ने दिन आगामी…