एमाले उपमहासचिव भूसालसँग स्वास्थ्यमन्त्री बोहराको प्रतिष्पर्धा

रुपन्देही १८ कार्तीक । स्वास्थ्यमन्त्री दिपक बोहरा रुपन्देही क्षेत्र नं ३ बाट चुनाव लड्ने भएका छन्। मन्त्री बोहरा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका हुन् । मन्त्री बोहरा एमालेका उपमहासचिव घनश्याम भूसालसँग प्रतिस्पर्धा गर्दैछन्। भूसाल बाम गठबन्धनका उम्मेदवार हुन्। काँग्रेस नेता बालकृष्ण खाणको क्षेत्र रहेको रुपन्देही क्षेत्र नं ३ को समानुपातिकमा गएपछि मन्त्री बोहरा प्रत्यक्षमा चुनाव लडेका…