झापा १० कार्तिक। अर्जुनधारा नगरपालिका– ११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको मृत्यु प्रकरणलार्इ लिएर प्रदर्शनमा उत्रिएको एक जनाको प्रहरीले चलाएको गोली मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ११ का ३० वर्षिय नरेश थापा रहेको इलाका प्रहरी कार्यालय अनारमणीका प्रहरी नायव उपरीक्षक राजकुमार सिलवालले जानकरी दिए । विर्तामोडस्थित इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेको…