काठमाडौ २८ असोज । नयाँ बानेश्वर स्थित संसद भवनमा शनिबार आज नेपालका सबै पार्टीका सांसद र नेताहरुको जमघट भयो । सबैले एकै ठाउँ बसेर मनका कुरा खोलेर दिन पनि थियो आज । प्रायः सांसदहरुले प्रमुख तिन दललाई नै समस्याको जड भएको आरोप लगाए भने सत्तापक्ष र प्रमुख विपक्षी दलका नेताहरुले पनि एक अर्कालाई भन्नु बाँकि…