काठमाडौ१९ असोज। बिपक्षीहरुले ओठ बाँंङ्गो पार्दै लामो समय टिक्दैन भनेर टिप्पणी गरीरहेको बेला वाम गठवन्धनले भने सबैलाई आश्चर्य पार्ने गरी निर्णय गरेको छ । अलग अलग पार्टी रहदा अनेक लफडा भोगेका गठबन्धा घटकले संयुक्त काम गर्न थालेपछि भने बिना बिवाद निर्णय गदै अगाडि बढेका छन् । यसको पछिले उदहारणका रुपमा वाम गठबन्धनले ३ दिनभित्र क्षेत्र…