एमालेका शीर्ष नेताहरु प्रदेश नं २ मा सक्रियः थप रणनीति बनाउँन बैठक वस्दै

काठमाडौ,२६ भदौ । एमालेका शीर्ष नेता स्थानीय चुनावका लागि प्रदेश नम्बर २ मा सक्रिय भएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल तीन दिनदेखि बारा, पर्सा, महोत्तरी र धनुषाका चुनावी कार्यक्रममा व्यस्त छन् । ‘उहाँ तीन दिनदेखि चुनावी कार्यक्रममै हुनुहुन्छ । भेला, घरदैलोलगायत प्रचार अभियानमा सहभागी भइरहनुभएको छ’ एमाले प्रदेश नम्बर २ का सहसंयोजक नागेन्द्र चौधरीले…