एमालेका नेताहरु प्रदेश नं २को प्रचार अभियानमा यसरी जुट्दैः को–को नेता कहाँ –कहाँ

काठमाडौ,२९ भदौ । निर्वाचनको प्रचार–प्रसारका क्रममा यतिबेला एमालेको नेतृत्वः प्रदेश नं। २ का ८ वटा जिल्लाहरुः सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा केन्द्रित हुनेक्रम जारी छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भोलि भदौ ३० गते जितपुर–सिमरा उपमहानगरपालिका तथा बर्दिबास नगरपालिका लगायतका चुनावी सभाहरु र कार्यक्रमहरुलाई सम्बोधन गर्नेछन् । वरिष्ठ नेता झलनाथ…