कांग्रेस–माओवादीमा पत्रकारको खडेरी पोलिट्व्यूरोको सदस्यलाई महासंघको काजः ओली

काठकाडौ,३ भदौ । नेपाली कांग्रेस र माओवादी भित्र पत्रकारको यति खडेरी परेछ त्यसकारण हेडक्वटरको कि पोलिट्ब्य्रोको मान्छेलाई पत्रकार महासंघको चुनावमा काजमा खटाईयो। अव पत्रकारहरुका बीचमा एउटा प्रश्न आएको छ अव महासंघमा नेतालाई भोट हाल्ने कि पत्रकारलाई भोट हाल्ने । पोलिटब्युरो त एमालेसग छ अरुसंग पनि होलान् । हामी पनि योगेश भट्टराईजीलाई उम्मेद्वार बनाउन सक्थ्यौ। बालुवटारमा…