काठमाडौ,८ साउन। प्रधानमन्त्री शेरबहादुर देउवाले संविधना संशोधनमा भारतको ईच्छा पुर्याउन प्रयास गरे पनि दुई तिहाई नपुगेकोले सफल नभएको बताएका छन् प्रधानमन्त्री देउवा र मोदीबीच हैदराबाद हाउसमा बिहीबार झण्डै आधा घन्टा भएको कुराकानी मा देउवाले यस्तो बताएका हुन् । । यो भेटमा दुई देशका विदेशमन्त्री र राजदूत समेत थिए । ‘दुई तिहाई बहमुत नपुगेकाले संशोधन असफल…