बीगञ्ज, १० साउन । नेकपा एमालेले २ नम्बर प्रदेश केन्द्रित चुनावी अभियानलाई जनस्तरमै सुरु गरेको छ । एमालेका सचिवहरुलाई नारायणी र जनपुर अञ्चलस्तरीय जिम्मेवारी तोकेर निर्वाचन परिचालन अभियान तयार भइरहेका बेला वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रदेश नम्बर २ को अभियानका क्रममा बारा, पर्सा र रौतहटमा सक्रिय हुनुहुन्छ । मंगलवार बीरगञ्ज आइपुग्नु भएका पूर्वप्रधानमन्त्री…