ज्योतिषशास्त्रलाई विज्ञानको दृष्टिले हेर्नुपर्छ : बिजुक्छे

नगरकोट, ८ साउन । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ज्योतिषशास्त्रलाई धर्म र संस्कृतिभन्दा पनि विज्ञानको दृष्टिले हेर्नुपर्ने धारणा राखेका छन । ज्योतिषाचार्य डा वीरेन्द्रप्रसाद कायष्ठद्वारा लिखित ‘ज्योतिष र रोग’ नामक पुस्तकको शनिबार विमोचन गर्दै उनले विज्ञानले नै ग्रह र नक्षत्रको प्रभाव हुने पुष्टि गर्दै आएको बताउँदै उनले ज्योतिषशास्त्रलाई पनि विज्ञानसम्मत बनाउनुपर्ने र सरकारले…