शिक्षाको विकासमा तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : मन्त्री भट्टराई

काठमाडौँ, १२ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रको विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएकी छन् । आज प्रेस चौतारीले सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधानले शिक्षा क्षेत्रको विकासका लागि तीनैवटै तहको सरकारले भूमिका खेल्नुपर्ने कुरालाई स्पस्ट व्याख्या गरेको उल्लेख गरे । सरकारले विसं २०८३ सम्म…