भक्तपुर,१७ जेठ । स्थानीय निकायको निर्वाचनमा एमाले पहिलो शक्ति बनेको छ । भक्तपुरका चार वटा नगरपालिका मध्ये तीन वटा नगरपालिकामा एमालेले शानदार जित हासिल गरेको छ । एमालेले सूर्यविनायक ,मध्यपुर र चाँगु नगरपालिकामा विजयी भएको छ । भक्तपुर नगरपालिकाम भने नेमकिपाले जितेको छ । जिल्लामा पहिलो शक्तिको रुपमा रहँदै आएको नेपाली कांग्रेस बढारिैएको छ ।आज…