काठमाडौँ, ७ वैशाख । सभामुख ओनसरी घर्तीले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनसम्बन्धी सूचनालाई प्रभावकारी रूपमा जनतासमक्ष पु¥याउन आग्रह गर्नुभएको छ । ‘लोकतन्त्रको आधार सूचनाको अधिकार’ भन्ने मूल नाराका साथ आजबाट सुरु भएको सूचनाको हकको प्रभावकारी प्रचलनका लागि आयोजित राष्ट्रिय सम्मेलन, २०७४ को आज यहाँ उद्घाटन गर्दै सभामुख घर्तीले १९ वर्षपछि आएको स्थानीय…