दिपक खड्का कपिलवस्तु, ७ जेठ । २० औँ वर्ष पछि हुँदै गरेको स्थानिय निकाएको चुनाव लाई लक्ष्ति गरि नेपाल कम्युनिष्ट पाटि विप्लप ले आफु चुनावमा सहभागि नहुने र चुनाव वहिस्कार गर्ने भन्दै घोषणा गर्दे आएको थियो । प्रचण्ड नेतृत्व सरकारले देशका विभिन्न जिल्ला , गाउँमा रहेका नेपाल कम्युनिष्ट पाटिका अगुवाहरुलाई कुनै न कुनै कारण देखाउदै छुठो…