राष्ट्रपति सीसंग भेटः चीन भ्रमण स्थगित गर्न देउवाको दाहाललाई सुझावः भ्रमण स्थगित नगर्ने मूडमा दाहाल

काठमाण्डौ,९ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल यही साता चीन भ्रमणमा निस्कने भएका छन् । प्रधानमन्त्री दाहालको चीन भ्रमणले मुलुकको राजनीतिकको तापमान गर्माएको छ । उनको चीन भ्रमणलाई अर्थपूणरुपमा हेर्न थालिएको छ । भारतको सहयोगमा प्रधानमन्त्री भएका दाहालले अन्तत आफ्नो शासनकालको अन्तिम समयमा चीनप्रति एकाएक देखाएको लगावले मुलुकको राजनीतिलाई तरगित पारिदिएको छ । यसबीच उनको चीन…