आइजिपी नियुक्तिमा बहस आज पनि हुन सकेन

काठमाण्डौ, ३ चैत । सरकारले डिआइजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गरेपछि सर्वोच्च अदालतमा परेको मुद्धामा बिहीबार बहस हुन सकेन् । बिहीबार अन्तिम बहस हुने भनिएको थियो, तर त्यो हुन सकेन् । एक महिना अघि सरकारले जय बहादुर चन्दलाई आईजिपीमा नियुक्त गरेपछि सर्वोच्चमा परेको रिटपछि उनलाई उक्त पदमा रहेर काम गर्न नदिनु भन्ने अन्तरिम…