प्याब्सन महाधिवेशन शूरुः नेतृत्वका लागि पुरी र सम्बाहाम्फे भिड्दै

काठमाडौँ, ९ फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन को आजदेखि सुरु भएको १३औँ राष्ट्रिय महाधिवेशनमा हुने नयाँ नेतृत्व चयनमा राजनीतिक दलबाट पनि उत्तिकै चासो देखाइएको छ । पेसागत र व्यावसायिक हरेक क्षेत्रमा दलीय प्रभाव सिद्धान्ततः गलत ठान्नेहरु यसका अगुवाहरु आफँै दलगत आधारमा विभाजित भएपछि विद्यालय सञ्चालक र महाधिवेशन प्रतिनिधिसम्ममा त्यसको प्रभाव पुगेको हो…