काठमाण्डौं, २२ फागुन। नेकपा एमालेले हिजोबाट शूरु गरेको मेची–महाकाली राष्ट्रिय अभियान नविथोल्न मधेसी मोर्चालाई मानवाधिकार संगठनहरुले आह्रवान गरेका छन् । मानवाधिकार रक्षकहरुको सञ्जालका तर्फबाट जवाफदेहिता निगरानी समितिका संयोजक चरण प्रसाईले आज एक बक्तव्य जारी गर्दै दलहरूको शान्तिपूर्ण गतिबिधिमा बाधा पुर्याउने कार्य अलोकतान्त्रिक भएको बताएका छन् । उनले मोर्चाको सो योजनाप्रति मानवाधिकार समुदायको पूर्ण असहमति रहेको…