चितवनबाट किन गरे देउवाले प्रधानमन्त्री बन्ने घोषणा

चितवन,७ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनपछि मात्र आफू प्रधानमन्त्री बन्ने घोषणा गरेका छन् । प्रेस युनियन चितवनले शुक्रमार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो घोषणा गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले सरकारको आयु लम्ब्याउने खेललाई जारी राखेपछि उनको सत्ता लब्याउने खेललाई नजिकबाट हेरिरहेका देउवाले स्थानीय निकायको निर्वाचनपछि मात्रै सरकारमा जाने घोषणा…