भूकम्प र बाढी पहिरोले मध्य भोटेकोसी आयोजना प्रभावित

चौतारा, ८ माघ । सिन्धुपाल्चोकको भोटेकोसी नदीमा निर्माणाधिन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको काम हालसम्म २० प्रतिशत मात्र सम्पन्न भएको छ । जुरे पहिरो, विनाशकारी भूकम्प, नाकाबन्दी र गएको असार २१ गते आएको बाढीलगायतले पटक÷पटक अवरोध पु¥याएपछि हालसम्म २० प्रतिशत मात्र काम सम्पन्न भएको आयोजना प्रमुख डा सुनिलकुमार लामाले बताए । सन् २०१३ बाट…