प्रधानमन्त्रीको उल्टो गति, निर्वाचन होइन ः मन्त्रिपरिषद विस्तारको तयारी

काठमाडौँ, ५ माघ । प्रधानमन्त्री प्रचण्डले बिहीबार दुईजना मन्त्री मन्त्रि परिषद्‍मा थप्न लागेका छन् ।प्रचण्डको यो कार्यशैलीले स्थानीय निकायको निर्वाचन पर धकेलिने छ । तीव्ररुपमा यतिबेला निर्वाचनको तयारी अघि बढाउनु पर्नेबेलामा उनी निर्वाचन होइन,मन्त्रिपरिषद विस्तार गरेर सत्ताको आयु लम्ब्याउने खेलमा लागेका देखिन्छन । मुखले प्रधानमन्त्रीले निर्वाचनका गीत जतिनै गाए पनि उनीको प्राथमिकता निर्वाचन होइन, सत्ताको…